Wednesday, June 24, 2026
spot_img

कर प्रणालीको विरोधमा सुनचाँदीका दुवै महासंघद्वारा संयुक्त रुपमा आन्दोलन घोषणा

spot_img
spot_img

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आन्दोलनको घोषणा गरेका छन् । नेपाल सरकारद्वारा हाल लागू गरिएको अव्यवहारिक कर प्रणालीको विरोधमा दुवै महासंघको संयुक्त बैठकले आन्दोलनको घोषणा गरेका हुन् ।

दुवै महासंघले महासंघमा आवद्द भएका सम्पूर्ण सदस्य संघ, जिल्ला तथा नगर, वस्तुगत, एसोसियट सदस्यहरुलाई यसबारे जानकारी गराएको छ । महासंघले पसल एवं व्यवसाय पूर्ण रुपमा बन्द गरी निर्धारित कार्यक्रम अनुसार विरोधमा सहभागी गर्न/गराउन आवश्यक निर्देशन जारी गर्न पनि पत्राचार गरेको छ।

महासंघले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निर्देशिका मस्यौदा बुझाउने, माईतीघरमा प्ले कार्ड सहित १ घण्टा विरोध प्रदर्शन गर्ने, आन्दोलनको सम्बन्धमा थप रणनीति तय गर्न विज्ञ सहितको टिमसंग छलफल गर्ने, उपत्यकाका आवद्ध सदस्य संघ, जिल्ला / नगरका यस अघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, विषयगत विज्ञ सहितको गोष्ठी आयोजना गर्ने,  काठमाडौं केन्द्रित राष्ट्रिय रुपमा खवरदारी सभा आयोजना गर्ने लगायतका कार्यक्रम छन् ।

त्यस्तै  काठमाडौं उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक रुपमा विरोध प्रदर्शन गर्ने, जिल्ला स्थित कर कार्यालय वरपर सांकेतिक रुपमा विरोध प्रदर्शन गर्ने, उपभोक्ता सचेतना अभियान संचालन गर्ने, मोटरसाइकल र्याली आयोजना गर्ने लगायत कार्यक्रम हुने छन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रम 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img