Thursday, July 23, 2026
spot_img

यी हुन् रास्वपाले जितेका १०० सिट (सूचीसहित)

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने पक्का भएको छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाले १०० सिटमा विजय प्राप्त गरिसकेको छ । रास्वपा अझै २५ स्थानमा अगाडि छ ।

नेपाली कांग्रेसले १४ वटा स्थानमा जितेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ । नेकपा एमालेले ७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले ४ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक एक सिट जितेका छन् । स्वतन्त्र उम्मेदवार एक जना (महावीर पुन, म्याग्दी) ले पनि जितेका छन् ।

रास्वपाले जित हात पारेका १०० स्थानः

१) बालेन्द्र शाह, झापा ५
२) सोबिता गौतम, चितवन ३
३) हरि ढकाल, चितवन १
४) डा. लेखजंग थापा, रूपन्देही ३
५) रूविना आचार्य, मोरङ ६
६) सुलभ खरेल, रूपन्देही २
७) सुनिल लम्साल, रूपन्देही १
८) डा. तोसीमा कार्की, ललितपुर ३
९) मनिष झा, धनुषा ३
१०) विपिन आचार्य, दाङ २
११) नीतिमा भण्डारी, सर्लाही १
१२) कमल सुबेदी, दाङ ३
१३) निशा डाँगी, झापा १
१४) राजन गौतम, नवलपुर १
१५) बदनकुमार भण्डारी, काभ्रे २
१६) रवि लामिछाने, चितवन २
१७) देवराज पाठक, दाङ १
१८) रविन महतो, सर्लाही २
१९) राजीव खत्री भक्तपुर २
२०) मनिष खनाल, नवलपुर २
२१) रहबर अन्सारी, बारा ४
२२) कृष्णकुमार कार्की, मोरङ २
२३) सन्तोष राजवंशी, मोरङ ४
२४) अरबिन्द साह, बारा ३
२५) गणेश धिमाल, बारा १
२६) खड्कराज पौडेल, कास्की १
२७) शिवशंकर यादब, सिराहा २
२८) तौफिक अहमद खान, रूपन्देही ५
२९) प्रकाश पाठक, झापा ३
३०) डा. स्वर्णिम वाग्ले, तनहुँ १
३१) बिना गुरूङ, कास्की ३
३२) प्रदिप बिष्ट, काठमाडौं १०
३३) गणेश पौडेल, रौतहट ४
३४) सीताराम साह, सप्तरी ४
३५) तपेश्वर यादव, सिराहा ४
३६) डोलप्रसाद अर्याल, काठमाडौं ९
३७) हरिप्रसाद भुसाल, अर्घाखाँची १
३८) प्रमोदकुमार महतो, महोत्तरी १
३९) सुनिल के.सी., काठमाडौं २
४०) दिपकराज बोहरा, कञ्चनपुर २
४१) धर्मराज केसी, लमजुङ १
४२) रुकेश रञ्जित, भक्तपुर, १
४३) सुरेशकुमार चौधरी, बाँके १
४४) दीपककुमार साह, महोत्तरी २
४५) श्रीराम न्यौपाने, तनहुँ २
४६) अच्युतम लामिछाने, नुवाकोट २
४७) आनन्‍दबहादुर चन्‍द, कैलाली ५
४८) उत्तमप्रसाद पौडेल, कास्की २
४९) सुशीलकुमार कानु, पर्सा २
५०) सस्मित पोखरेल, काठमाडौं ५
५१) आशा झा, मोरङ ५
५२) रमेशकुमार सापकोटा, सुर्खेत २
५३) सागर ढकाल, गुल्मी १
५४) खगेन्द्र सुनार, बाँके ३
५५) पुकार बम, काठमाडौं ४
५६) डा. धनञ्जय रेग्मी, स्याङ्जा १
५७) राजेशकुमार चौधरी, रौतहट १
५८) कन्हैया बनियाँ, रूपन्देही ४
५९) टेकबहादुर शाक्य, पर्सा ४
६०) गणेश पराजुली, काठमाडौं ७
६१) शिशिर खनाल, काठमाडौं ६
६२) सुशान्त वैदिक, प्युठान १
६३) यज्ञमणि न्यौपाने, मोरङ १
६४) बुद्धिप्रसाद पन्त, पर्सा १
६५) ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर ३
६६) सागर भुसाल, पर्वत १
६७) बोधनारायण श्रेष्ठ, धादिङ २
६८) विराजभक्त श्रेष्ठ, काठमाडौं ८
६९) बुद्धरत्न महर्जन, ललितपुर १
७०) सुशील खड्का, बाग्लुङ १
७१) जगतप्रसाद जोशी, कैलाली ३
७२) ताराप्रसाद जोशी, डडेलधुरा १
७३) राजुनाथ पाण्डे, काठमाडौं ३
७४) आशिष गजुरेल, सिन्धुली २
७५) कोमल ज्ञवाली, कैलाली १
७६) गोविन्द पन्थी, गुल्मी २
७७) धनेन्द्र कार्की, सिन्धुली १
७८) रञ्जु न्‍यौपाने, काठमाडौं १
७९) सोम शर्मा, बाग्लुङ २
८०) जगत सिंह धामी, कञ्चनपुर १
८१) अशोक कुमार चौधरी, सुनसरी ३
८२) आशिका तामाङ, धादिङ १
८३) इन्दिरा राना मगर, झापा २
८४) माधवबहादुर थापा, पाल्पा २
८५) चन्दनकुमार सिंह, बारा २
८६) नरेन्द्रकुमार गुप्ता, नवलपरासी पश्चिम २
८७) शम्भुप्रसाद ढकाल, झापा ४
८८) सूर्यबहादुर तामाङ, उदयपुर २
८९) खेमराज कोइराला,कैलाली४
९०) मधुकुमार चौलागाईं, काभ्रे १
९१) बिक्रम थापा, कपिलवस्तु २
९२) नरेन्द्र साह कलवार, सर्लाही ३
९३) राजकिशोर महतो, धनुषा ४
९४) रामाकान्त चौरसिया, पर्सा ३
९५) विक्रम खनाल, नवलपरासी पश्चिम १
९६) अमरेश कुमार सिंह, सर्लाही ४
९७) गणेश कार्की, मोरङ ३
९८) भरत पराजुली, सिन्धुपाल्चोक १
९९) मोहनलाल आचार्य, कपिलवस्तु १
१००) जगदिश खरेल, दोलखा

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...

यस्ता छन् आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बसेको छ ।...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...
spot_img