Wednesday, March 11, 2026

केपी ओली चौथो पटक प्रधानमन्त्री बन्दै, सपथ ग्रहण भोली

spot_img
spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले शुक्रबारै नेपाली कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेश गरेका छन् ।

राष्ट्रपति पौडेलले दाबी पेश गर्ने समय आज आइतबार साँझ ५ बजेसम्मका लागि दिएका छन् । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।

ओली चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने गठबन्धन सरकारको नेतृत्व गर्दैछन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हार्दिक आईभीएफको नारी दिवस अफर: १५ हजार पर्ने IUI सेवा अब निशुल्क

हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर प्रालिले केही समयको लागि...

समृद्धिको सपनाः सिङ्गापुर र हामी

टीएन रेग्मी काठमाडौँबाट करिब २२ सय माईल टाढाको दूरीमा अवस्थित...

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

स्थानीयले कालिन्चोक हाइड्रोको आईपीओ भर्ने म्याद थपियो

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि...

कामना सेवा विकास बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर...
spot_img