Thursday, July 16, 2026
spot_img

प्रचण्डले छोडे बालुवाटार

spot_img

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट मुक्त भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । आज संसदमा विश्वासको मत नपाएसँगै पदमुक्त भएका प्रचण्डले बालुवाटार छाडेका हुन् ।

संसदबाट विश्वासको मत नपाए लगत्तै उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका थिए । त्यस लगत्तै उनले बालुवाटार छाडेका हुन् ।

बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटार सरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img