Sunday, May 25, 2025
spot_img

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

spot_img
spot_img

साविक विजेता अर्जेन्टिना कोपा अमेरिका–२०२४ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडामाथि २–० को जित हात पार्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे ।

जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो गोल मेस्सीले ५१औँ मिनेटमा गरे । जारी प्रतियोगीतामा मेस्सीको यो पहिलो गोल हो ।

अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहिबार बिहान हुनेछ ।

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img