बढ्यो सुनको भाउ

spot_img

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला १ हजार ७९० रुपैयाँमा स्थिर छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २१ हजार ७४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख २० हजार १४० सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...