नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ करोड कित्ता शेयर सूचीकृत भएको छ। आज नेप्सेमा आईएमई लाइफ इन्स्योरेन्सको प्रतिशतले हुन आउने १ करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।