Saturday, July 11, 2026
spot_img

२८ सयको बिन्दु छोएर शेयरबजारमा करेक्सन, हिमालयनरि र शिवम सिमेन्टको कारोबार उच्च

spot_img

साताको अन्तिम दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। आज नेप्से सूचक ५.२९ अंकले घटेर २७५५.६२ को बिन्दुमा पुगेर रोकिएको छ। आज बजार २८ सयको बिन्दुमा पार गरेर २८०५ को उच्चतम बिन्दुमा पुगेर फर्किएको हो ।

आज कारोबारमा आएका ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता ह्स्येरा खरिद बिक्रीबाट २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ ७४ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिन्स्योरेंसको सर्वाधिक ५९ करोड ७५ लाख तथा शिवम सिमेन्टको ४३ करोड ८१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये एचआईडिसिएल, सिटी होटेल सहित ५ कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ भने प्रभु बैंकको ऋणपत्रको मूल्य ८.६५ प्रतिशत घटेको छ । त्यस्तै रसुवागढी हाइड्रोको शेयर मूल्य ७.०९ प्रतिशत तथा अपार सोलु हाइड्रोको शेयर मूल्य ६.७० प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लाइफ इन्स्योरेन्स समूह सर्वाधिक ३.६९ प्रतिशत बढेको छ भने ट्रेडिङ समूह सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img