Tuesday, March 18, 2025
spot_img
spot_img

शेयर बजारमा हालसम्म कै उच्च कारोबार, तोडियो ३ वर्ष अगाडीको रेकर्ड

शेयर बजारमा कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ । आज २०८१ साउन १६ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २१ अर्ब ९१ करोडको कारोबार भएसंगै शेयरबजारमा कारोबार रकमको नयाँ रेकर्ड कायम गरेको हो ।

यस अघि साउन ३१, २०७८ मा शेयर बजारमा २१ अर्ब ६४ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ ०५ पैसाको कारोबार भएको हो । आज बजार ६४.२६ अंकले बढेर २७६०.९१ को बिन्दुमा पुगेर रोकिएको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...
spot_img