नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको छ। आज बुधबार कम्पनीको ५ प्रतिशतले हुन आउने ७३ लाख ८४ हजार ५ सय ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।












