Tuesday, June 9, 2026
spot_img

खारेज हुँदै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, माउन्टेन इनर्जीको सबै शेयर बेच्ने

spot_img
spot_img

आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेड खारेज हुने भएको छ। कम्पनीले कम्पनी खारेज गर्ने विशेष प्रस्ताव सहित साउन ११ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको विशेष साधारणसभामा कम्पनी खारेज गर्ने, कम्पनी खारेजीको लागि लिक्वेडेटर नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पुअर्ण शेयर बिक्री गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ। सभाले लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक समेत तोक्ने छ ।

कम्पनीको साधारणसभा कम्पनीको नुवाकोट स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा हुने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...
spot_img