Friday, November 14, 2025
spot_img

नेप्सेमा २ कम्पनीको बोनस शेयर सूचीकृत

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

आज मिथिला लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३ सय ३ दशमलव ९३ कित्ता बोनस शेयर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८६५९ प्रतिशतले हुन् आउने १ लाख ८३ हजार १ सय ६८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img