Thursday, April 9, 2026
spot_img
spot_img

सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि

spot_img
spot_img

एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत्र २६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन रेको हो।

यस निष्काशनमा वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ९४ हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसवाई प्यानल नेपालको २ लाख ४८ हजार कित्ता शेयरको लकइन अवधि वैशाखमा सकिँदै

एसवाई प्यानल नेपाल लिमिटेडको २ लाख कित्ता बढी शेयरको...

मोदी इनर्जीको २ करोड कित्ता बढी शेयरको लकइन अवधि वैशाखमा सकिँदै

मोदी इनर्जी लिमिटेडको २ करोड कित्ता बढी शेयरको लकइन...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप...

प्रहरीमा गरिएको उजुरीको प्रगति अब ‘फोन वा एसएमएस’बाटै पाइने

तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको...

आजदेखि खुल्यो युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद

युनाइटेड अजोड इन्स्योरेन्सले आज चैत्र २६ गतेदेखि हकप्रद शेयर...

युद्दविरामको पालना नभएपछि इरानले होर्मुजमा फेरि रोक्यो जहाज, थप आक्रमणको चेतावनी

इरानले स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्कर तथा जहाजहरूको आवतजावत...
spot_img