Saturday, March 7, 2026
spot_img

हिमालयन बैंकले पायो एफपीओ निष्काशन अनुमति, धितोपत्र बोर्डले घटाईदियो १२ रुपैयाँ मूल्य

spot_img
spot_img

हिमालयन बैंकले एफपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डले बैंकलाई अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गर्ने अनुमति दिएको हो। बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले बैंकले प्रस्ताव गरेको मूल्यमा १२ रुपैयाँ घटाएर अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब बैंकले  १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गर्ने छ । एफपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खल्तीका सह संस्थापक अरविन्द शाह बारा ३ बाट विजयी

बारा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द शाह विजयी...

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।...
spot_img