Sunday, May 10, 2026
spot_img

हाथवे इन्भेष्टमेन्टको सञ्चालकमा अम्बिका शर्मा लामिछाने नियुक्त

spot_img
spot_img

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालकमा अम्बिका शर्मा लामिछाने नियुक्त भएकी छिन् । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अम्बिका शर्मा लामिछानेलाई बाँकी कार्यकालको लागी नियुक्त गर्ने निर्णय गरेको हो।

उनी काठमाडौँ निवासी हुन् । उनी यस अघि पनि कम्पनीको सञ्चालक रहिसकेकी छिन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img