Wednesday, March 11, 2026

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

spot_img
spot_img

नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै सो नगद लाभांश र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाबहंश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रहेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर...

भुजुङ्ग हाइड्रोपावरको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

भुजुङ्ग हाइड्रोपावरले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता...

कालंगा हाइड्रो र सानीगड हाइड्रोले पाए आईपीओ निष्काशन अनुमति

कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको...

रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

अर्थ मन्त्री रामेश्वर खनालले आफुलाई सरकारले दिएको रातो पासपोर्ट...

‘रास्वपा सरकारबाट स्थिर आर्थिक नीतिको अपेक्षा छ, सहकार्य गर्न उत्साहित छौँ’ (अन्तरवार्ता)

फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम...
spot_img