spot_img

आईपीओ निष्काशनको आवेदन दिइसकेको एकर्ड फर्माले हकप्रद निष्काशन गर्ने

spot_img

एकर्ड फर्मासुटिकल्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १४ गते शुक्रबार बबरमहलको बसेर बुटिक होटेलमा विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले विशेष साधारणसभामा कम्पनीको पुँजी वृद्धि गर्ने, हकप्रद निष्काशन गर्ने लगायतका प्रस्ताव सभामा पेश गर्ने छ । कम्पनीको साधारणसभामा अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने , कम्पनीको प्रबन्ध पत्रको दफा (६) को उपदफा (क), (ख), (ग) तथा (घ) संशोधन गर्ने , अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने , पूँजी बृद्धि, हकप्रद शेयर निष्काशन गर्ने लगायत दफा संशोधन सम्बन्धमा नियमन निकायहरूबाट कुनै पनि किसिमको
फेरबदल, संशोधन एवं थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिमको कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले यस अघि नै नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग गर्दै २०७९ साल मै आवेदन दिएको थियो । अब भने कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्काशन गर्ने भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...