नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई शैक्षिक संस्थामा १३३ करोड लगानी सम्झौता

spot_img

नेपाल लाइफ इन्स्योरेन्सले दुई वटा शैक्षिक संस्थामा १ अर्ब ३३ करोड बढी लगानी गर्ने सम्झौता गरेको छ । कम्पनीले  प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेण्डरी स्कुलमा लगानी सम्झौता गरेको हो ।

कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले  नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति अनुरुप लगानी सम्झौता गरेको जनाएको छ । कम्पनीका अनुसार नेपाल लाइफले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५.३२ प्रतिशत शेयर स्वामित्वको लागि रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय र युनिग्लोब हायर सेकेण्डरी स्कुलमा ४७.६२ प्रतिशत शेयर स्वामित्वको लागि रु ६० करोड गरी जम्मा रु. १ अर्ब ३३ करोड ७२लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको शेयर लगानी गर्ने सम्झौता गरिएको छ ।

सम्झौतामा प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरेका छन्

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...