spot_img

बीमा सर्भेयरको परिचयपत्र पाउन केआईसी अपडेट अनिवार्य

spot_img

नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवासी अपडेट गर्न आग्रह आग्रह गरेको छ । प्राधिकरणले बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिय रुपमा रहेका व्यक्तिगत तथा संस्थागत बीमा सर्भेयरहरु लाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो ।

प्राधिकरणले २०८१ साल असार मसान्त भित्रमा अनिवार्य रुपमा केवाईसी अद्यावधिक गरी सक्न अनुरोध गरेको छ। प्राधिकरणका अनुसार केवाईसी अपडेटका आधारमा प्राधिकरणले सर्भेयरलाई पहिचानको लागि परिचयपत्र (Identity Card) उपलब्ध गराउने छ।

केवाईसी अपडेट नगरेको कारण परिचयपत्र लिने सुविधाबाट बञ्चित हुन सक्ने भएकाले तोकिएको मिति भित्रमा अनिवार्य रुपमा केवाईसी अपडेट गरि परिचयपत्र उपलब्ध गराउने कार्यका लागि सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । केवाईसी अपडेट गर्ने र परिचयपत्र लिने कार्यमा छुट्न गएमा त्यसबाट उत्पन्न हुने परिणाम प्रति स्वंम नै जवाफदेहि हुनुपर्ने प्राधिकरणले प्रष्ट पारेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...

SME लाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग महासंघको आग्रह

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा...

राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त

छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...