Tuesday, March 17, 2026
spot_img
spot_img

SPORTS

आक्रमणपछि अमेरिकामा विश्वकप खेल्न नजाने इरानको घोषणा, अब कुन देशले पाउँछ चान्स ?

ईरानले २०२६ फिफा विश्वकप बहिस्कार गर्ने निर्णय गरेको छ। ईरानका खेलकुद तथा युवा मन्त्री अहमद दोन्यामालीले सरकारी टेलिभिजनमा बोल्दै यो निर्णय घोषणा गरेका हुन्। उनले अमेरिका र इजरायलद्वारा ईरानमा गरिएका...

नेपाल, ओमान र यूएई बीचको त्रिकोणात्मक सिरिज स्थगित

इजरायल र इरान बीच भइरहेको युद्धले पश्चिम एसियाली देशहरुमा समेत सुरक्षा जोखिम बढेपछि नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ...

टी २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज

आईसीसी  टी २० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल आज हुँदैछ। आज दक्षिण अफ्रिका र न्यूजील्यान्डबीच कोलकाताको ऐतिहासिक ईडन गार्डन्स स्टेडियममा नेपाली समयअनुसार राति...

आक्रमणपछि अमेरिकामा विश्वकप खेल्न नजाने इरानको संकेत, कुन देशले पाउँछ चान्स ?

अमेरिकाले इरानमा गरेको सैन्य आक्रमणपछि इरानी फुटबल महासंघले २०२६ फिफा विश्वकपमा सहभागिता ‘असम्भव’ जस्तै भएको बताएको छ । इरानका फुटबल महासंघ अध्यक्ष मेहदी ताजले...

एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा फुटबल खेलाडी साम्बाको उपचारका लागि ५ लाख सहयोग 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । हाल घुँडाको...

आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबलाई

२५औं संस्करणको आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले...

टि २० विश्वकपमा आजदेखि सुपर ८ का खेलहरु हुँदै

श्रीलंका र भारतमा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि सुपर ८ चरणका खेलहरु सुरु हुदै छ। जसमा आज साँझ ७:१५ बजे पाकिस्तान...

आक्र्श फुड र सोमपाल कामीको सहकार्यपछि रुबिन महर्जनले पाए ऐतिहासिक सफलता

आक्र्श फुड र राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले सुरु गरेको साझेदारीले...

टि २० विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल, पहिलो जित निकाल्ने लक्ष्य

टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो चौथो तथा अन्तिम खेल खेल्दै छ। आज नेपाल र स्कटल्याण्डबीच खेल हुन लागेको हो । यो...

टि २० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै

टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दै छ। आज नेपाल र वेस्ट इन्डिजबीच खेल हुन लागेको हो । यो खेल...

सिजी इलेक्ट्रोनिक्सका ४० विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’को खेल हेर्न मुम्बई प्रस्थान

नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते शुक्रबार मुम्बई प्रस्थान गराएको छ । आईसीसी टी–२० पुरुष...
spot_img