उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल...
१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत...
रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । सरकार गठन भएको एक महिना पछि निजी क्षेत्रसँग सत्तारुढ पार्टीका...
राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ शुक्रबार जारी गरेका छन् । सरकारले आज मात्रै सिफारिस गरेको उक्त अध्यादेश...
सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन
सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन गरिएको छ । ७०–मिटर लम्बाइ भएको मोड्युलर पुलको आज नेपालथोकमा उद्घाटन गरिएको हो।
नेपाल स्थित...
३ प्रतिशत ब्याजमा पाइने ‘स्टार्टअप कर्जा’का लागि १३ सयको आवेदन, कहिले पाउँछन् ऋण ?
स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८२ का लागि १ हजार ३०१ प्रस्तावको आवेदन परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनका...
यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम
यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मौसम विज्ञान संस्थाहरूले जनाएका छन्। विश्व मौसम संगठन (WMO) ले हालै...
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरबीच भेटवार्ता
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
शुक्रवार दिउँसो साढे तीन...




