दसैँ मनाउन आजसम्म ५ लाख ५३ हजार जनाले काठमाडौँ छाडे
दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने नबढ्ने
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज ३० सेप्टेम्बर, २०२५ (असोज १४, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य...
दलीय सर्वब्यापकता र भ्रष्ट्राचारको जगमा ‘जेन-जी’को नाममा युवाशक्तिको उदय
दिपक ओलीजेन-जीको पछिल्लो आन्दोलन कुनै एक घटना वा एक समयको कार्यशैलीको परिणति होइन l पछिल्लो ४० बर्षमा एकै खाले राजनीतिक ढर्रा, भ्रष्ट्राचार, बिचौलिया र...
महासंघले खोज्यो व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता
नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको...
भिभो भी६० लाईट नेपाली बजारमा आउँदै, के छन् विशेषता ?
भिभोले चाँडै नै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विशेषगरी यात्रीहरूको यात्रीहरूलाई लक्षित...
नाफिज सदस्य क्षेत्रीलाई बीमा रकम हस्तान्तरण
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री (लिजा)लाई बीमा...
रामेछाप केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस
शुक्रबार दिउँसो रामेछाप र आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प...
अर्थ मन्त्रालयमा अब सबै टिप्पणी र तोक आदेश अनलाइनबाट
अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को शुरुवात गरेको छ । अर्थ मन्त्री रामेश्वर खनालले आज उक्त प्रणालीबाट फाइल स्वीकृत गरी GIOMS प्रणालीको शुभारम्भ...




