सुरु भयो तिहार, आज धनतेरस
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ...
टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई
नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि नै हात पारेको छ ।
ओमानमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित...
गोल्यान ग्रुपले जेन–जी आन्दोलनका सहीद परिवारलाई शैक्षिकवृत्ति प्रदान गर्ने, समझदारीमा भयो हस्ताक्षर
नेपालको अग्रणी औद्योगिक घराना गोल्यान ग्रुप र जेन–जी आन्दोलनका सहीद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्यान ग्रुपले यही असोज २४...
मार्जिन कार्यविधिलाई व्यवहारिक बनाएर कार्यान्वयनमा ल्याइयोस्ः अध्यक्ष ढकालको विचार
स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले धितोपत्र बोर्डले मार्जिन कार्यविधिलाई चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । आज स्टक ब्रोकर एसोसिएसनले आयोजना गरेको...
कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, बन्यो राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा...
हरेक दिन नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, तोलाकै २ लाख ५८ हजार पुग्यो
आज शुक्रबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । बिहीबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको...
युवाहरुमा नवप्रवर्तनको सोँच ल्याउनु जरुरी छ
नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रवाह हुँदै आएको छ। बैंक मार्फत दुई आर्थिक वर्षको कर्जा...
काम नभएका सडक र पुलका ठेक्का तोड्दै मन्त्री घिसिङ, १७ वटा ठेक्का तोड्न सूचना जारी
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी...




