सुरु भयो दशैँ, आज जमरा राख्ने दिन
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका...
दशैँको टिका लगाउने शुभ साइत कुन देशमा कति बजे ? (सूचीसहित)
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत...
‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर फेला’
टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि.ले दशैँ तिहार लक्षित अफर योजना...
दशैँ तिहारलाई नेपालकै केरा पर्याप्त, आयात नगर्न महासङ्घको आग्रह
केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय...
असोज ६ गतेबाट देशैभर रुट परमिट खुला
यातायात व्यवस्था विभागले घटनास्थापनाको दिन (असोज ६ गते)देखि लागू हुने गरी देशैभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।
विभागले दशैँलाई लक्षित गरी असोज...
दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने, भाडा पनि नबढ्ने
दशैँका लागि यसवर्ष गाडीको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच छलफलमा ‘यो मितिबाट टिकट बुकिङ...
सोमबारबाट दशैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने, कुन वस्तुमा कति छुट ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्यले ििभन्न वस्तुमा ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट...
दशैँका लागि सुकिला नोटको सटही सुरु
नेपाल राष्ट्र बैंकले दशैँका लागि सुकिला नोटको सटही सुरु गरेको छ । आइतबारबाट सुकिला नोट सटही सुरु गरिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको...





