काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी
काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । अन्तिम मतगणना अनुसार खनालले २७ हजार ७ सय १९ मत पाएका छन्...
समानुपातिकतर्फ ११ हजार मत गणना हुँदा ५९ प्रतिशत भोट घन्टीलाई
प्रत्यक्षतर्फको मतगणना सकिएको स्थानमा समानुपातिकतर्फको मतगणना सुरु भएको छ। समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै अगाडी देखिएको छ।
समानुपातिकतर्फ हालसम्म ११ हजार १ सय...
यी १०० स्थानमा रास्वपाका उम्मेदवारको अग्रता, कहाँ कसको ? (सूचीसहित)
बिहिबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि अहिले देशभर मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बहुमततर्फ देखिएको छ।
यो समाचार तयार पार्दासम्म देशका...
चुनावले कति बढायो इन्टरनेट खपत ?
अहिले देशभरी नै निर्वाचनको मतपरिणामबारे कौतुहलता छ । दलका कार्यकर्ता मात्रै होइन, आम सर्वसाधारण पनि कुन दलले कहाँ जित्दैछन् भनेर चासोका साथ हेरिरहेका छन्...
काभ्रे २ मा पछि परे अशोक व्याञ्जु, ५४ प्रतिशत मत सहित रास्वपाका भण्डारीको अग्रता
काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन कुमार भण्डारीले अग्रता फराकिलो बनाउदै लगेका छन् । धुलिखेल नगरपालिकाको वडा नम्बर ४,५,६ र ७ मत गणना गर्दा...
काठमाडौँ १ : पठाओका प्रबन्ध निर्देशक बस्न्यातले पाए ५० मत, एउटै भोट नपाउने पनि भेटिए
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शना विजयी भएकी छिन्।
रन्जुले १५ हजार...
कांग्रेसको पनि विजयी सुरुवात, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित
बिहिबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणणा जारी छ । ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसले पनि विजयी सुरुवात गरेको छ।
मुस्ताङ १ मा कांग्रेसका योगेश...
भारतले भन्यो ‘नेपालमा बन्ने नयाँ सरकारसँग काम गर्न तत्पर छौँ ‘
नेपालमा भएको निर्वाचनका सम्बन्धमा भारतले प्रतिक्रिया दिएको छ । भारतले नेपालमा सम्पन्न निर्वाचनको स्वागत गरेका हुन् ।
भरतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जायसवालले उत्साहजनक...




