९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, चैतमै आयो २०९ अर्ब
नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को ९ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु.१६५९ अर्ब...
आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न ४ वटा क्षेत्रलाई अघि सारेका छन् । उनले आज 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' नाम दिएर...
यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत मै सिमित हुने एडिबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि सुस्त रहने र आगामी वर्षमा सुधारको सम्भावना रहेको जनाएको छ। एडिबीले...
डिजेल–पेट्रोलको खपत घटाउन गाडीमा ‘जोर-बिजोर’ देखि हप्तामा २ दिन बिदाको सिफारिस हुँदै
इजरायल र इरान बीचको युद्ध लम्बिने र त्यसको असर स्वरुप इन्धनको आपुर्तिमै प्रभाव पर्ने देखिएपछि नेपाल आयल निगमले इन्धनको खपत घटाउने विभिन्न उपायबारे छलफल...
८ महिनामा १२८९ अर्बको सामान आयात, १०९८ अर्ब पुग्यो ब्यापार घाटा
चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्ममा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । गत...
कहाँ अड्कियो पाइपलाइनमार्फत् ग्यास आयात गर्ने नेपालको योजना ?
अहिले खाना पकाउने ग्यासको अभाव भएको वा सहजै नपाइएको गुनासो आइरहेको छ । इरान र इजरायलबीचको युद्धले विश्वभरी नै इन्धनको आपुर्तिमा असहजता भइरहेको सन्दर्भमा...
स्थिर सरकार हुने भएपछि हिमालय जेट उत्साहित, सिधा उडानमात्र नेपाललाई युरोपसँग जोड्ने
हालै सम्पन्न निर्वाचनको नतिजाले नेपालमा स्थिर सरकार हुने पक्का भएसंगै विदेशमा रहेका नेपाली मूलका व्यवसायी पनि उत्साहित भएका छन् । यसै क्रममा नेपाल र...
फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’
फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट बहुमतलाई सकारात्मक मूल्यांकन गरेको छ। फिचले बुधबार "Nepal's RSP Majority Eases...




