spot_img

MARKET ACTIVITY

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर घटेको छ।  आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट १० अर्ब ३५ करोड १६ लाख रुपैयाँ बराबरको...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन्। पुँजी बजारका सरोकारवाला संस्था तथा...

शेयरबजारबारे प्रधानमन्त्रीको चासो, आज विशेष छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले शेयरबजारबारे विशेष चासो राख्दै आज विशेष छलफल गर्न लागेका छन् । उनले आज सोमबार मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय...

शेयरबजारबारे प्रधानमन्त्री र गभर्नरबीच के भयो कुराकानी ?

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज...

पुँजीबजार नीति कार्यान्वयनको लागि नेप्से र CDSC लाई कार्ययोजना पेश गर्न सेबोनको निर्देशन

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) र सिडिएस एण्ड क्लिरिङ्ग लि. (सिडिएससी) का उच्च पदस्थ पदाधिकारीसँग छलफल सम्पन्न गरेको छ । बोर्डले...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बिहिबार कम्पनीको ३० लाख कित्ता शेयर सूचीकृत भएको हो।शेयर सूचीकृत भएपछि शुक्रबारबाट...

राष्ट्र बैंकद्वारा शेयर धितो कर्जामा नयाँ व्यवस्था, के पर्छ प्रभाव ?

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले बुधबार साँझ निर्देशन जारी गर्दै शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको हो।नयाँ...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को...
spot_img