प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र १९ गते विशेष साधारणसभा बोलाएको हो ।
सभामा कम्पनीको संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण...
गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव
गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १० गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २ गते बुक क्लोज गर्ने...
ज्योति विकास बैंकको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव
ज्योति विकास बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले फागुन २८ गते साधारणसभा आह्वान गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज...
सिनर्जी पावरको साधारणसभा सम्पन्न: १० प्रतिशत बोनस पारित, ४ जना संचालक निवाचित
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज माघ १९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०...
चाँदीको कारोबार गर्ने हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो एजिएम
हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन १० गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो।
कम्पनीको सभामा कम्पनीको...
पोखरा फाइनान्सद्वारा समृद्धिसँगको मर्जर प्रस्ताव पारित, राष्ट्र बैंकलाई गराईयो जानकारी
पोखरा फाइनान्सको आज सम्पन्न साधारणसभाले समृद्धि फाइनान्ससँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आज पोखरामा सम्पन्न साधारणसभाबाट बहुमतले मर्जर सम्बन्धि प्रस्ताव पारित भएको...
पोखरा फाइनान्स र समृद्धि फाइनान्सको साधारणसभा आज, मर्जर प्रस्ताव पारित हुने
मर्जरको प्रक्रियामा रहेका पोखरा फाइनान्स र समृद्धि फाइनान्सले आज माघ १४ गते साधारणसभा गर्दै छन् । दुवै कम्पनीले आ-आफ्नो साधारणसभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित...
सिनर्जी पावरले भन्यो ‘अराजक समूहको दादागिरी र धाकधम्कीले गर्दा साधारणसभा गर्न सकिएन’
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको...




