प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै
प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ। कम्पनीको साधारणसभा कम्पनीको तिनकुने स्थित प्रधान कार्यालयमा बिहान ११ बजे सुरु हुने छ ।
सभामा लाभांश...
ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने
ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनी हकप्रद निष्काशन गर्ने प्रस्ताव गर्नको लागि वैशाख २२ गते साधारणसभा आह्वान गरेको छ।
कम्पनीले...
अपर तामाकोशीको १६ औं र १७ औं साधारणसभा सम्पन्न
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १६ औं र १७ औं साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आज चैत्र २९ गते आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को...
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपको साधारणसभा सम्पन्न: आईपीओ प्रस्ताव पारित, ६ जना सञ्चालक चयन
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर निस्कासन(आइपिओ) गर्ने भएको छ । कम्पनीको शनिवार सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निस्कासन गर्ने प्रस्ताव पारित...
लुम्बिनी हेरिटेज लिमिटेडले आईपीओ निष्काशन गर्ने
लुम्बिनी हेरिटेज लिमिटेडले आईपीओ निष्काशन गर्ने सहितका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले वैशाख २० गते साधारणसभा बोलाएको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को...
माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान
माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने सहितका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले वैशाख २० गते साधारणसभा बोलाएको हो।
सभामा आर्थिक वर्ष २०८१/८२...
जगदम्बा स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने
जगदम्बा स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १० गते बोलाएको विशेष साधारणसभामा कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ...
स्काईलाईन ईन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने
स्काईलाईन ईन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । यस समबन्धि प्रस्ताव पारित गर्नको लागि कम्पनीले वैशाख ११ गते विशेष साधारणसभा बोलाएको...




