spot_img

INSURANCE

राधा पोखरेलद्वारा बीमा प्राधिकरणको सञ्चालकको रुपमा सपथ ग्रहण

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ लिएकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

नेपाल लाइफका अभिकर्ताबीच झगडा, हेड अफिसले माग्यो विवरण

चैत १ गते शुक्रबार रामेछापको मन्थलीस्थित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उप–शाखामा दुइ अभिकर्ताबीच विवाद भयो । अभिकर्ता कमला बस्नेत कार्कीले अर्का अभिकर्ता कृष्णबहादुर थापाको...

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको आज बसेको संचालक समितिको बैठकले पदपूर्ति समितिको सिफारिसमा सुवेदीलाई कार्यकारी...

बीमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त

नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा कुमारी पोखरेल नियुक्त भएकी छिन्। अर्थ मन्त्रालयले अर्थमन्त्रीस्तरीय निर्णय गर्दै पोखरेललाई आज चैत १ गते देखि लागू हुने गरी आगामी...

आइजीआई प्रुडेन्सियलद्वारा डा. भगवान कोइरालाको अस्पताललाई ३० लाख सहायोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई आर्थिक सहयोग प्रदान गरेको छ । इन्स्योरेन्सले इन्स्टिच्युटलाई तीस...

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थपियो

नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गरेकोमा फागुन २८ गतेसम्म आवेदन दिन...

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा, घटायो हकप्रद अनुपात

सानिमा जिआईसी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २१ गते साधारणसभा बोलाएको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।...

नेपाल इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद अनुपात पुनरावलोकन गर्ने

नेपाल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १९ गते साधारणसभा बोलाएको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले...
spot_img