Friday, July 3, 2026
spot_img

BUSINESS

माघमा घट्यो घरजग्गा कारोबार

मंसिर र पौष महिनामा जुर्मुराएको घरजग्गा कारोबार माघ महिनामा भने सुस्ताएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा कारोबार सुस्त हुँदा राजस्व...

घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७...

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको परीक्षण सुरु

नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको परीक्षण सुरु भएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन...

तनहुँका किसानले बेचे साढे ४५ करोडको सुन्तला

रासस तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरेका छन् । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन्...

हिमालयन ह्वाइट वाटर च्यालेन्ज फागुन १४ देखि

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले फागुन १४ देखि १६ सम्म ‘२४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६’ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइट वाटर र्‍याफ्टिङ...

स्वास्थ्य बीमा गरेकाहरुलाई एक लाख बराबरको उपचार सेवा यथावत्

स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको रु एक लाख बराबर उपचार...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्य’ बनाउने उदेश्यले समझदारी भएको छ । दुइ बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको...

नेपालमै बन्यो विद्युतीय बस, परीक्षण पनि सफल

नेपालमै विद्युतीय बस एसेम्बल भएको छ । सुन्दर अटो इन्जिनियरिङ प्रा. लि.ले नेपालमै पहिलोपटक विद्युतीय बस एसेम्बल गरेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार...
spot_img