स्वास्थ्य बीमाका लागि मन्त्रालयद्वारा ७५ करोड रकमान्तर
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७५ करोड रकमान्तर गरेको छ । मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर...
७ महिनामा भित्रिए ५८ सय ईभी, सरकारले पायो ८ अर्ब ४६ करोड राजस्व
चालु आर्थिक वर्षको ७ महिनामा ५ हजार ८ सय युनिट विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३...
७ महिनामा ९ खर्ब ५५ अर्ब ब्यापार घाटा
चालु आर्थिक वर्षको ७ महिनामा नेपालको ब्यापार घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । साउनदेखि माघ सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालले...
फोर्थिङ “एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी” अफर सार्वजनिक, ७ लाखसम्म बचत
नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि (लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी)ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेका लागि विशेष “एक्सचेन्ज एण्ड अपग्रेड टु...
आईटीमा जतिपनि विदेशी लगानी ल्याउन पाइने, १०२ प्रकारका उद्योगमा ५० करोडको सीमा पनि खारेज
सरकारले स्वचालित मार्गमार्फत स्वीकृत हुने प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले विदेशी लगानीको माथिल्लो...
ओम मेगाश्रीका उत्पादन बजारमा आएको दुइ वर्ष पूरा, कम्पनीले जनायो यस्तो प्रतिवद्धता
‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मन्त्रका साथ स्थापित ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडले आफ्ना उत्पादन बजारमा ल्याएको दुइ वर्ष पूरा भएको छ...
अहिले पन्च इभी किन्ने ग्राहकले पछि बिक्री गर्दा ७० प्रतिशत रिसेल भ्यालू पाउने
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा...
सिम्रिक एयरले आईपीओ निष्काशन गर्ने
निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न फागुन २९ गते वार्षिक...




