Tuesday, July 7, 2026
spot_img

BUSINESS

उद्योग र व्यवसायिक प्रतिष्ठानले २० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्न पाउने

उद्योग तथा वयवसायिक प्रतिष्ठानले अब २० प्रतिशत डाउनपेमेन्टमै गाडी किन्न पाउने भएका छन् । जेनजी आन्दोलनबाट प्रभावितहरुलाई विभिन्न सहुलियत घोषणा गर्दै राष्ट्र बैंकले उद्योग...

बुटवल पावरले हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने

बुटवल पावर कम्पनी लिमिटेडले हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको छ। कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हिमाल पावरको...

नाडाद्वारा भौतिक पूर्वाधार मन्त्री घिसिङसँग छलफल, २८ बुँदे सुझाव पेश

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्गसँग भेट गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भौतिक...

हुन्डाई क्रेटा खरिद गर्दा अभिषेक चौधरीले जिते १० लाख

नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले दशैं–तिहार अफर “दशैं तिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ। धनगढीका...

निजी क्षेत्रलाई देर्ने दृष्टिकोणमा परिर्वतन आवश्यक छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को...

३ महिनाभित्र रिजल्ट ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सबै विश्वविद्यालयहरुलाई ३ महिनाभित्र अनिवार्य परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज यसबारे छलफल...

ईभीको आयातमा भारी गिरावट

चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ)मा विद्युतीय गाडी (कार)को आयात भारी मात्रामा घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन...

दुइ महिनाको वैदेशिक ब्यापारः ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात

दुइ महिनामै नेपालको ब्यापार घाटा साढे २ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदशिक ब्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को...
spot_img