Wednesday, June 24, 2026
spot_img

OTHER BUSINESS

रुससँग कारोबार गरेको निहुँमा अमेरिकाले भारतीय आयातमाथि लगायो २५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर र जरिवाना लगाउने घोषणा गरेका छन्। यो नीति सन् २०२५ अगस्ट १ देखि...

सारथी लजिस्टिक्सको शाखा विराटनगरमा, २५ बढी शहरहरूमा बुकिङ सुरु

सारथी लॉजिस्टिक्स प्रा.लि.ले विराटनगरमा आफ्नो नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर...

चीनमा वार्षिक डेढ खर्बको भैँसीको मासु निर्यात गर्न सिन्धुलीमा उद्योग, २० अर्ब एफडीआई स्वीकृत

चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीले नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  चीनको सिचुवान प्रान्तस्थित छेन्दु...

च्याटजीपीटी बनाएका झाओ जुकरबर्गको मेटामा नियुक्त, एआईमा प्रतिस्पर्धा झन् बढ्यो

मेटा प्ल्याटफर्म्सले ओपनएआईका पूर्व अनुसन्धानकर्ता तथा च्याटजीपीटी र जीपीटी-४ का सह-निर्माता शेङ्जिया झाओलाई आफ्नो नयाँ मेटा सुपरइन्टेलिजेन्स ल्याब (एमएसएल) को प्रमुख वैज्ञानिकको रूपमा नियुक्त...

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर–नेपालको नयाँ कार्यसमिति

 नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् ।...

‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ बारे छलफल

सग्तानी ग्रुप, LAIEF Ice Cream Machineries र नेपाल इटाली उद्योग वाणिज्य संघ (NICCI) को सहकार्यमा “नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण" विषयक छलफल कार्यक्रम सम्पन्न भएको...

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन

नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति,...

नेपाली उद्यमी मञ्च ललितपुरको अध्यक्षमा एल्भिस रञ्जित, यस्तो बन्यो नयाँ कार्यसमिति

नेपाली उद्यमी मञ्च - ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ। यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी नितु श्रेष्ठबाट एल्भिस रञ्जितलाई...
spot_img