Thursday, November 13, 2025
spot_img
spot_img

ENERGY

अपि पावरले बनाउने ५० मेगावाटको मर्स्याङ्दी आयोजनाको लागि इटालीको ट्रोयर एजीसँग सम्झौता

अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजी, इटाली (Troyer AG, Italy) इलेक्ट्रो–मेकानिकल उपकरण (Electromechanical Equipment)...

घामपावरद्वारा ब्याट्री भण्डारणसहितको सौर्य ऊर्जा प्रोजेक्टबारे कार्यशाला सम्पन्न

घाम पावर नेपाल प्रालिले निर्माण गर्न लागेको नेपालकै ठूलो ब्याट्री स्टोरेज प्रोजेक्ट सम्बन्धमा सरोकारवालाहरुबीच कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। घाम पावरको आयोजना र कम्पनीको...

४४.६१ प्रतिशतले बढ्यो अपि पावरको खुदनाफा, ईपीएस १७.३० रुपैयाँ

अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ४४.६१ प्रतिशतले बढेर...

दोलखामा ८८ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणको तयारी

दोलखा जिल्लामा ८८ मेगावाट क्षमाताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । एच.ई.डी इनर्जी प्रालिले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाउँपालिकामा...

शिवम् सिमेन्ट र हिमाल आइरनले बुझाए डेडिकेटेड लाइनको किस्ता

शिवम् सिमेन्ट र हिमाल आइरनले ट्रंक तथा डेडिकेटेड लाइनको महशुलबापतको किस्ता बुझाएका छन् । यी दुई उद्योगले प्राधिकरणलाई महशुलबापत पहिलो किस्ता बुझाएका हुन् । शिवमले...

८११ प्रतिशतले बढ्यो राधी विद्युत कम्पनीको खुदनाफा, ईपीएस ६०.५८ रुपैयाँ

राधी विद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ८११ प्रतिशतले बढेर...

कर्णालीमा २७० मेगावाटको भेरी-१ पीआरओआर जलविद्युत आयोजना बन्ने, ८९ सालमा सक्ने लक्ष्य

कर्णाली प्रदेशमा २७० मेगावाटको भेरी - १ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । गेजुवा ग्रुप पावर इन्भेष्टमेण्ट नेपाल प्रा. लि. ले जाजरकोट...

३६ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको खुदनाफा, ईपीएस ३०.८७ रुपैयाँ

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ३६.३७...

लोअर हेवा खोला जलविद्युत आयोजनालाई जुट्यो लगानी, इलेक्ट्रोमेकानिकलको जिम्मा जेपर्टलाई

पाँच खपन जलविद्युत प्रालिले निर्माण गर्ने ६.८४८ मेगावाट क्षमताको लोअर हेवा खोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक...

 अपि पावरले नयाँ वानेश्वरमा कर्पारेट कार्यालय निर्माण गर्ने, २ वर्षमा सक्ने लक्ष्य

अपि पावर कम्पनीले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ ।  कम्पनीको २१ औं वार्षिक साधारण सभाको निर्णय अनुसार कम्पनीले  काठमाण्डौंको नयाँबानेश्वरमा २० आना...

डेडिकेटेड ट्रंक लाइनबारे ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले दियो यस्तो निर्देशन

डेडिकेटेड र ट्रंक लाइनको महशुल भूक्तानीका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई सहजीकरणका लागि निर्देशन दिएको छ । कार्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले...
spot_img