Saturday, July 4, 2026
spot_img

मर्मतपछि सानिमा माई हाइड्रोका दुवै आयोजनाले थाले विद्युत उत्पादन

spot_img

सानिमा माइ हाइड्रोपावरका दुवै आयोजनाले पुन: विद्युत उत्पादन थालेका छन्। कम्पनीको २२ मेगावाटको माई जलविद्युत केन्द्र र ७ मेगावाटको माई क्यासकेड जलविद्युत केन्द्रले फागुन १० गते बिहानबाट पुन: विद्युत उत्पादन थालेका हुन् ।

गत असोज १८ गते आएको बाढीका कारण दुवै आयोजनामा क्षति पुगेर विद्युत उत्पादन अवरुद्द बनेको थियो। बाढी पहिरोका कारण क्षति पुगेको संरचनाको मर्मत सम्भार सम्पन्न गरेर फागुन १० गते बिहानबाट पुन: विद्युत उत्पादन थालिएको कम्पनीले जनाएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...
spot_img