नक्सालमा खुल्यो ‘सि कार’, सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै ठाउँमा
अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । सि कारको महानायक राजेश हमालले सि–कारको उद्घाटन...
रसुवा बाढी: भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ ।
हालै रसुवा जिल्लामा आएको बाढी...
रसुवागढी भन्सार यार्डमा राखिएका १५० युनिट गाडी बाढीले बगायो
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सारमा राखिएका कन्टेनर र गाडी बगाएको छ । रसुवागढी भन्सारको यार्डमा जाँचपासका लागि राखिएका १५० युनिट जति गाडी बगाएको...
नेपालमा TVS Jupiter 110 स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता
टिभीएस मोटर कम्पनीले नेपालमा TVS Jupiter 110 स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम...
नेपालमा ‘यूरो ६’ मापदण्ड लागु भएसँगै कति बढ्ला गाडीको मूल्य ?
सवारी साधनमा ‘यूरो ३’ मापदण्ड लागू भएको १३ वर्षपछि सरकारले ‘यूरो ६’मा ‘जम्प’ गरेको छ । वन तथा वातावरण मन्त्रालयले असार ९ गते ‘नेपाल...
नेपालमा सार्वजनिक हुँदै एथर रिज्ता स्कुटी, एकपटक चार्ज गर्दा १५९ किलोमिटर गुड्ने
इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले आफ्नो नयाँ स्कुटर 'एथर रिज्ता' नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो...
केकीले किनिन् प्रोटोन इमास–सेभेन
नायिका केकी अधिकारीले प्रोटोनको इमास–सेभेन खरिद गरेकी छिन् । प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले थापाथलीमा शोरुम सञ्चालनमा ल्याउँदै त्यहीँबाट नायिक अधिकारीलाई इमास–सेभेन...
नाइमा एक्स्पोः डेढ दर्जन दुइ पाङ्ग्रे ब्राण्ड सहभागी हुँदै, EV बाइक पनि देख्न पाइने
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २१ देखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ मा दुइ पाङ्ग्रे सवारीसाधनका १७ ब्राण्ड सहभागी हुँदैछन्...





