Thursday, May 7, 2026
spot_img
spot_img

वर्षा लागेसँगै घट्यो सिमेन्ट र डण्डीको भाउ

spot_img
spot_img

वर्षा सुरु भएर निर्माणको सिजन सकिएसँगै सिमेन्ट र डण्डीको भाउ पनि घटेको छ । उद्योगीहरुले सिमेन्ट र डण्डीको भाउ घटाएका हुन् ।

उद्योगीहरुले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डण्डीको भाउ प्रतिकिलो ५ रुपैयाँसम्म घटाएका हुन् ।

वर्षा सुरु भएसँगै निर्माणजन्य वस्तुको माग घट्ने क्रममा सिमेन्ट र डण्डीको माग पनि घटेको छ । सँगै अहिले उद्योगमा लोडसेडिङ पनि हुन छोडेको छ । जसका कारण भाउ घटेको हो ।

अहिले ओपीसी सिमेन्टको भाउ प्रतिबोरा ६ सयदेखि ७ सय रुपैयाँ छ । पीपीसी सिमेन्टको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म छ । डण्डीको भाउ पहिले प्रतिकिलो ९६ रुपैयाँसम्म रहेकोमा अहिले ८२ देखि ८५ रुपैयाँमा झरेको छ ।

अब दशैँ तिहार पछिबाट भने निर्माणको काम सुरु हुने भएकाले त्यसबेला निर्माण सामग्रीको मूल्य पनि बढ्न थाल्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...
spot_img