Wednesday, June 24, 2026
spot_img

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

spot_img
spot_img

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार १ अर्ब ३३ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो ।

भन्सार विभागका अनुसार यस अवधिमा ७ लाख २४ हजार ५३० टन सिमेन्ट निर्यात भएको छ ।

भारतीय पक्षले नेपाली सिमेन्टलाई इन्डियन स्ट्याण्डर्ड (बीआइएस) दिन आनाकानी गरेका कारण केही समय नेपाली सिमेन्टको निकासी प्रभावित भएको थियो । अहिले पुनः निर्यातले लय समात्न थालेको उद्योगीहरुले बताउँदै आएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img