Thursday, May 7, 2026
spot_img
spot_img

पञ्चकन्या समूहद्वारा प्लम्बर दिवसको अवसरमा कार्यक्रमको आयोजना

spot_img
spot_img

पञ्चकन्या समूहले विश्व प्लम्बर दिवस मनाएको छ । समूहले विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्न भन्दै कुलेश्वरस्थित आफ्नो डिपो कार्यालयमा कार्यक्रम आयोजना गरेको हो ।

हरेक वर्ष मार्च ११ मा मनाईने विश्व प्लम्बर दिवसको पञ्चकन्या समूहद्वारा आयोजित कार्यक्रममा सबै वक्ताहरुले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मेहनती प्लम्बरहरूको प्रशंसा गरेका थिए ।

यस कार्यक्रममा कार्यक्रममा जिफन्ट नेपाल, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजय कुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधव प्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाल लगायतका व्यक्तिहरुको उपस्थीति रहेको थियो ।

कायक्रममा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका डिलर तथा ग्राहकहरुको समेत उपस्थीति भई उहाँहरुले दिनुभएको योगदानलाई कदर गर्दै, पञ्चकन्या समूहले सबै उपस्थित प्लम्बरहरूलाई कृतज्ञताको प्रतिकको रुपमा उपहार समेत वितरण गरेको थियो । यो कार्यक्रमले प्लम्बिङ उद्योग तथा यस सेवामा लागेकालाई प्रवद्र्धन गर्ने र देशको लागि सुरक्षित र भरपर्दो पूर्वाधार सुनिश्चित गर्न प्लम्बरहरूको अत्यावश्यक भूमिकालाई स्वीकार गर्ने पञ्चकन्या समूहको समर्पणलाई उजागर गरेको छ ।

पञ्चकन्या समूह नेपालको अग्रणी औद्योगिक समूहहरूमध्ये एक हो, जसले यस क्षेत्रमा प्रदान गर्ने उच्च– गुणस्तरीय वस्तु तथा प्रदान गर्ने सेवाहरुमा र दिगोपनको लागि परिचित छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img