Thursday, June 25, 2026
spot_img

महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रिक्त कोषाध्यक्ष पदमा भरत आचार्यलाई मनोनित गरेका छन् । यसअघि महासंघको कोषाध्यक्ष रहेका निरक केसीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । केसीको सदस्यको कार्यकाल १८ महिना मात्रै थियो ।

यसपछि अध्यक्ष ढकालले आचार्यलाई कोषाध्यक्षमा मनोनित गरेका हुन् । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।

उनी महासंघको गत निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भएका थिए । अध्यक्ष ढकालले विधानले दिएको अधिकार प्रयोग गर्दै आचार्यलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img