Thursday, June 25, 2026
spot_img

चेम्बर एक्स्पोः ८ हजारले गरे अवलोकन

spot_img
spot_img

काठमाडौँको भृकुटीमण्डपमा जारी ८औँ संस्करणको ‘चेम्बर एक्स्पो २०२५’मा २ दिनमा ८ हजार बढी व्यक्तिहरुले अवलोकन गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो २०२५ मा माघ १७ र १८ गतेसम्म ८ हजार बढी व्यक्तिहरुले अवलोकन गरेको चेम्बरको मेला समितिका सभापति राष्ट्रभूषण चाकुवाजीले जानकारी दिए ।

‘आजसम्म ८ हजार जतिले अवलोकन गर्नु भएको छ, शनिबार साप्ताहिक बिदाको दिन अरु दिनभन्दा बढी मानिसहरुले प्रदर्शनी अवलोकन गर्नुहुनेछ’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा जारी ८औँ संस्करणको चेम्बर एक्स्पो माघ २१ गतेसम्म चल्नेछ । मेलाको ५० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मेलामा स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा स्टलहरु छन् । एक्स्पोको बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img