Friday, May 8, 2026
spot_img
spot_img

फाष्टफुड एसोसियशनको अध्यक्षमा होमराज, महासचिवमा राकेश

spot_img
spot_img

फाष्टफुड एसोसियशन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन् । एसोसियशनको २०औँ साधारणसभा तथा ८औँ राष्ट्रिय अधिवेशनमार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

एसोसियशनको उपाध्यक्षमा रामकाजि भन्डारी र नवीन श्रेष्ठ चयन हुँदा महासचिवमा राकेश श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । सचिवमा भिम प्रसाद आरण र कुमार भण्डारी निर्विरोध हुँदा कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।

सदस्यहरुमा रबिन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मि श्रेष्ठ, सुभाष श्रेष्ठ, महेन्द्र श्रेष्ठ र तुलसि श्रेष्ठ चुनिएका छन् ।

राजकुमार श्रेष्ठ (राजु)को अध्यक्षतामा भएको साधारणसभामा संस्थाको स्मारिका ‘फास्ट फ्यान सन्देश’ पनि विमोचन गरिएको थियो । साथै संस्थाको भवन निर्माणमा सहयोग गर्ने दाताहरुको नामसहितको शिलालेख पनि अनावरण गरिएको नवनिर्वाचित महासचिव राकेश श्रेष्ठले जानकारी दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img