Thursday, June 25, 2026
spot_img

सुधारिँदै वैदेशिक ब्यापारः निर्यात साढे १६ प्रतिशतले बढ्दा आयातमा ३ प्रतिशतको वृद्धि

spot_img
spot_img

चालु आर्थिक वर्षको ५ महिनामा नेपालको वैदेशिक ब्यापारमा निर्यातको हिस्सामा उल्लेख्य सुधार आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म)मा निर्यात १६.५४ प्रतिशतले बढ्दा आयात ३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको यहीँ अवधिमा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार बराबरको वस्तु तथा सेवा नेपालबाट बाह्य मुलुकमा निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार बराबरको वस्तु तथा सेवा निकासी भएको छ ।

यस्तै, गत आर्थिक वर्षको ५ पहिलो ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार बराबरको वस्तु तथा सेवा आयात भएकोमा यस वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वैदेशिक ब्यापार घाटा १.५२ प्रतिशतले बढेर ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यो अवधिमा नेपालको वैदेशिक ब्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...
spot_img