Tuesday, August 18, 2026
spot_img

डेडिकेटेड ट्रंक लाइन विवादः लेखा समितिले खोल्यो प्राधिकरणले पठाएको ‘पोका’

spot_img

डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत बक्यौता सम्बन्धि विवादमा अध्ययन गरिरहेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणले बुझाएको टाइम्स अफ डे (टिओडी) मिटरको विवरणको अध्ययन थालेको छ ।

प्राधिकरणले यसअघि बुझाएको १ लाख पृष्ठ लामो विवरण समितिले खोलेको हो । सोमबारबाट लेखा समितिले प्राधिकरणको बुझाएको विवरणको पोका फुकाएर अध्ययन सुरु गरेको हो । समितिका एक सदस्यका अनुसार सोमबार अदालतले दिएका आदेश र निर्णयहरुको अध्ययन गरेको छ । ति सदस्यका अनुसार सबै विवरण हेरिसक्न कम्तिमा एक हप्ताको समय लाग्ने देखिएको छ ।

समितिले प्राधिरकणबाट प्राप्त टिओडी मिटरका विवरण र लगसिट अध्ययन गर्न प्राविधिक झिकाउने तयारी गरेको छ ।

प्राधिकरणले ५ दिन अगाडी टीओडी मिटरको तथ्यांक सहितका विवरणहरु पोका पारेर गाडीमा राखेर समितिमा बुझाएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img