Saturday, December 27, 2025
spot_img

पाँचथर पावरले दुई वटा कम्पनीलाई गाभ्ने

spot_img

पाँचथर पावर कम्पनीले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ  । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो ।

जस अनुसार पाँचथर पावरले  एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. र मेघा भेन्चर प्रा. लि. लाई प्राप्ति  गर्ने भएको छ ।  तिन वटै कम्पनी बीच समझदारी पत्रमा (MoU) हस्ताक्षर गर्ने निर्णय भएकाले उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाँचथर पावर कम्पनी नेप्सेमा सूचीकृत कम्पनी हो भने एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. र मेघा भेन्चर प्रा.लि. सूचीकृत छैनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img