Tuesday, August 18, 2026
spot_img

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि

spot_img

बेपत्ता भएको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको पुष्टि भएको हो ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको खबर आएपछि प्रहरीसहितको उद्दार टोली पुगिसकेको छ । अहिले उद्धारको काम भइरहेको उनको भनाइ छ ।

हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको बताइएको छ ।

उक्त हेलिकप्टरमा ४ जना यात्रु सवार रहेको बताइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img