Wednesday, February 11, 2026
spot_img

सौर्य एयरलाइन्सले पायो उडान अनुमति

spot_img
spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ । सौर्य एयरलाइन्सले सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा ढबी अंक पाएपछि क्यानले उडान अनुमति दिएको हो ।

यसअघि २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्यको जहाज दुर्घटनामा परेसँगै उसका सबै उडान रोकिएका थिए । तर, २०८२ साउन ३० गते क्यानले उडान अनुमति प्रमाणपत्रको प्रतिबन्ध फुकुवा गरेपनि सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम अंक प्राप्त गरेपछि उडान भने गर्न सकेको थिएन ।

अब भने उडान गर्न पाउने भएको हो ।

सौर्यसँग अहिले दुई वटा जहाज भएपनि एउटा मात्रै उडानयोग्य अवस्थामा छ । अर्को जहाज मर्मतकै क्रममा छ । अब कम्पनीले फागुन दोस्रो साताबाट विराटनगर र भद्रपुरबाट उडान सुरु गर्ने योजना बनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको...

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS...

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव...

गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण

नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला...
spot_img