Wednesday, March 4, 2026
spot_img

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

spot_img
spot_img

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन दिएका १० जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ । कार्तिक २७ गते प्रकाशित सूचना अनुसार १६ जनाको आवेदन परेकोमा छनोट समितिले १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

सूचीमा मोरङका उपेन्द्रबहादुर कार्की, झापाका टंकनिधि दाहाल, कास्कीका डा. दीपक प्रसाद बास्तोला, काठमाडौँका दीपुराज ज्वारचन र बैतडीका डा. भिम बहादुर चन्द रहेका छन् । यस्तै, गुल्मीका योगराज शर्मा कँडेल, लमजुङका विष्णु बाबु मिश्र, डडेलधुराका बेद प्रसाद उप्रेती, सिरहाका संजय कुमार सिंह र सोलुखुम्बुका सन्तुष्ट कुमार बस्नेत पनि संक्षिप्त १० सूचीमा रहेका छन् ।

छनोट समितिले अब माघ १४ गतेदेखि २५ गतेसम्म संक्षिप्त सूचीमा परेका व्यक्तिहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ता लिनेछ । उम्मेद्वारले ३० मिनेटभित्र प्रस्तुतिकरण दिनुपर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...

खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको...

चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर...

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...
spot_img