Saturday, December 27, 2025
spot_img

क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्र लाल कर्णलाई

spot_img

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्र लाल कर्णलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन ।

कर्ण क्यानमा उप महानिर्देशक थिए । उनी १२ औं तहका कर्मचारी हुन् । क्यानमा १२ औं तहका अन्य दुई जना कर्मचारी पनि रहेकोमा मन्त्री सिन्हाले कर्णलाई निमित्त दिएका हुन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हाल निलम्बनमा छन् । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि अधिकारी निलम्बनमा परेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img